दफा ३२१
सम्पत्ति हस्तान्तरण नभएमा गुठी भङ्ग हुने

दफा ३२० बमोजिमको म्यादभित्र सम्पत्ति हस्तान्तरण नभएमा त्यस्तो गुठीको दर्ता स्वतः बदर भई गुठी भङ्ग भएको मानिनेछ।